तनहूँ ट्राफिक प्रमुख राजिव बिष्टसहित वरिष्ठ सईमा बढुवाका लागि १२२ जनाको नाम सिफारिस

  • ख-
  • ख+

तनहूँ/सरकारले १२२ जना प्रहरी नायव निरीक्षक (सई) लाई वरिष्ठ नायव प्रहरी निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १२२ जनालाई बढुवा गर्न सिफारिस गरेको हो ।

सिफारिस सूचीमा जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख राजिव बिष्ट छैठौ नम्बरमा पर्नुभएको छ । उक्त सूचिमा डमबहादुर धिंगाल , रमेश संजेल दोस्रो र कमल खड्का तेस्रो नम्बरमा हुनुहुन्छ ।

त्यसैगरी अनुप कुमार कार्की चौथो र विमला दाहाल पाँचौँ नम्बरमा रनुभएको छ ।
यस्तो छ सूची

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्