तनहुँ । जिल्ला प्रहरी कायर्उालय तनहुँका प्रमुख एस पि अवदेश बिष्ट ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयद्धारा जारी विज्ञप्तिमा उक्त जानकारी दिईएको हो ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले फागुन १ गतेको निर्णयअनुसार फागुनको तलब भत्ता सम्बन्धि सरुवा भएको स्थानबाटै पाउने गरे ७८ जना एसपीको सरुवा / काज गरेका हुन् ।








