तनहूँ । ब्यास नगरपालिका वडा नंं २ दमौली बजारमा रहेकोले ग्रीन सिटि टोलले टोल बिकास संस्थाका सदस्य जाबिर होसेन मियाँकी छोरीको निधनमा दुःख व्यक्त गरेको छ । संस्थाका अध्यक्ष सुरेश वाग्लेले संस्थाका सदस्य जाबिर होसेन मियाँकी छोरी आयीसा मियाँको असामहिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस शोकको घडीमा शोक सन्तप्त परिवार, आफन्तजन सम्पुर्णमा धैर्य धारणा गर्ने शक्ति मिलोस आफु र सम्पुर्ण ग्रीनसिटि टोल बिकास संस्थाको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
दुवै मृर्गौला फेल भएपश्चात विगत १ बर्षदेखि उपचार गराईरहनुभएकी ११ बर्षिय आयीसा मियाँको हिजो राति मृत्युभएको हो ।








