राष्ट्रिय बाणिज्य बैक दमौली शाखाको मनपर्दी

  • ख-
  • ख+

तनहूँ । तनहूँको दमौली बजारमा रहेको राष्ट्रिय बाणिज्य बैक दमौली शाखामा रहेको ATM काउन्टर बर्षभरि नै प्रायजसो बन्द रहेको देख्न पाईन्छ जस्ले गर्दा any time पैसा झिक्न पाईन्छ भन्ने सोच भएका ग्राहकलाई सारै मर्का परेको छ । बैकले ATM चार्ज लिने र ATM प्रयोग गर्न नपाउदा ग्राहकहरुलाई सारै मर्का परेको उक्त स्थानमा पैसा झिक्न पटक पटक आउदा ATM काउन्टर बन्द भेट्नु भएका एकजना व्यक्ति बताउनुहुन्छ साथै उहाँ कतै निजि बैकहरुसगको मिलेमतोमा त हैै सधै ATM काउन्टर बिगारिरहने ? प्रश्न पनि गर्नुहुन्छ । यसरी सेवा प्रदायक संस्थाहरुले आफ्नो सेवालाई चुस्तदुरुस्त नराख्दा सर्वसाधारणलाई दुःख भईरहेको छ भने त्यस्को फाईदा निजि बैैैकहरुले उठाईरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?