एक्लै छु आज कोहि छैन साथमा
बिरानो लाग्छ घर,
चराको आवाज सुन्दा पनि
मनमा लाग्ने डर,
छोरा र छोरी छोडेर गए
शुन्य छ घरमा
जीवन जिउनु रहेछ
आखिर श्रीमान् कै भरमा ।
श्रीमान् कै भरमा ।।
(सिता शर्मा , बन्दिपुर १, नाहाला, तनहूँ )
(श्रोतः सिता शर्माको फेसबुकबाट)





एक्लै छु आज कोहि छैन साथमा
बिरानो लाग्छ घर,
चराको आवाज सुन्दा पनि
मनमा लाग्ने डर,
छोरा र छोरी छोडेर गए
शुन्य छ घरमा
जीवन जिउनु रहेछ
आखिर श्रीमान् कै भरमा ।
श्रीमान् कै भरमा ।।
(सिता शर्मा , बन्दिपुर १, नाहाला, तनहूँ )
(श्रोतः सिता शर्माको फेसबुकबाट)


