तनहूँ । घाँसिकुवाबाट व्यास ११ कै फराकचौरतर्फ जादै गरेको स्कुल बसले ठक्कर दिदा व्यास ११ कै २१ बर्षि बिक्रम परियारको मृत्यु भएको छ । माया युनिभर्सल एकेडेमीको बस र फराकचौरबाट घाँसीकुवा आउँदै गरेको ग १५ प ६५०४ नम्बरको मोटरसाइकल सेरा भन्ने स्थानमा ठोकिँदा पछाडि बस्ने विक्रम सुनारको मृत्यु भएको हो । उक्त घटनामा मोटरसाइकल चालक स्थानीय २२ वर्षका सुजन सुनारको खुट्टामा गम्भीर चोट लागेको र सुनारको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहूँले बताएको छ । .(तस्बिर: प्रकाश क्षेत्री)












