पेशागत महासंघको स्थायी कमिटि सदस्यमा पाण्डे चयन

  • ख-
  • ख+

तनहूँ । भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे पेशागत महासंघ नेपालको राष्ट्रिय भेलाबाट स्थायी कमिटि सदस्यमा चयन हुनुभएको छ ।

नेकपाको ओली खेमानिकट महासंघको भेलाबाट पाण्डे सदस्यमा सर्वसम्मत चयन भएका हुनुभएको हो । भेलाबाट तनहुँका शिक्षकहरु रघुनाथ पण्डित र केशवराज घिमिरे पनि केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्