तनहूँ । भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे पेशागत महासंघ नेपालको राष्ट्रिय भेलाबाट स्थायी कमिटि सदस्यमा चयन हुनुभएको छ ।

नेकपाको ओली खेमानिकट महासंघको भेलाबाट पाण्डे सदस्यमा सर्वसम्मत चयन भएका हुनुभएको हो । भेलाबाट तनहुँका शिक्षकहरु रघुनाथ पण्डित र केशवराज घिमिरे पनि केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 121 Viewed

प्रतिक्रिया दिनुहोस्