तनहूँ । राष्ट्रिय युबा संघ नेपालका ईन्चार्ज एवं पूर्व मन्त्री महेश बस्नेत तनहूँको दमौली आउदै हुनुहुन्छ । राष्ट्रिय युबा संघ नेपाल जिल्ला कमिटी तनहूँको भेलालाई सम्बोधन गर्न वहाँ आउन लाग्नुभएको हो ।

चैत्र ३१ दिनको ११ बजे दमौलीको नेकपा एमाले पार्टी कार्यालय अगाडिको प्राङगणमा कार्यक्रम हुदैछ । उक्त कार्यक्रममा केन्द्रियस्तरका अन्य नेताहरु पनि आउने मा राष्ट्रिय युबा संघ नेपाल तनहूँका संयोजक उज्वल खनालले बताउनुभएको छ ।