पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना

  • ख-
  • ख+

रमेश पौडेल । काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना हुनुभएको छ । तिन दिन अघि कोरोाना भाईरस कोभिड १९ को सामान्य लक्षण देखिएपछि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आउनु भएको थियो । सोमबार साँझदेखि श्वासप्रश्वासमा केही समस्या देखिएपछि काठमाण्डौ धापासीको ग्राण्डी अस्पताल भर्ना हुनुभएको वहाँको पारिवारिक श्रोतले बताएको छ । नेता भण्डारीका श्रीमती र छोरा पनि कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा हुनुहुन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्