गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुगं कोरोना संक्रमित

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुगं कोरोनाबाट संक्रमित हुनुभएको छ । मंगलवारबाट अलि अस्वस्थ भएपनि स्वाव परिक्षण गराउदा वहाँमा कोरोना पोजिटिभ देखिएको वहाँको निजी सचिवालयले जनाएको छ ।
संक्रमित हुनुभएका गुरुगंको स्वास्थ अवस्था सामान्य रहेको प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बस्ने पनि न्यौपानेले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्