 
                                     
								तनहूँ । नेकपा एमालेका भानुका बहुमत जनप्रतिनिधीद्धारा कार्यपालिका बैठक बोलाउन माग गरेका छन् । ६ जना वडा अध्यक्षसहित १४ जना कार्यपालिकाका सदस्यहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै विगत स्थानिय सरकार ऐन, २०७४ बमोजिम पौष मसान्तभित्र गर्नुपर्ने कार्यपालिकाको बैठक ६ महिनादेखि नगरि कार्यपालिकामा नेकपा एमालेको बहुमतका कारण भम फैलाई शहरी बिकास तथा भवन निर्माण विभाग काठमाण्डौको पत्रअनुसार बजेट विनियोजन गरिएको छ । कार्यपालिकाबाट छनौट गर्नुपर्ने योजना ऐन नियमको खिल्ली उडाउदै नगरप्रमुखबाट गरिएको कार्यको घोर आपत्ति जनाउदै तुरन्त कार्यपालिकाको बैठक बोलाउन माग गरिन्छ ।


 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


