व्यासको मेयरमा बैकुण्ठ न्यौपाने र दिपकराज जोशीबिच प्रतिष्पर्धा हुने

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाको मेयर पदको लागि निवर्तमान मेयर बैक्ण्ठ न्यौपानेले उमेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसको उमेदवारको रुपमा मेयरको हुनुभएका न्यौपानेले पुन मेयरमा दोहोरिने चाहना व्यक्त गरेपछि पार्टीले उहाँलाई उमेदवार बनाएको हो । न्यौपानेको प्यानलबाट उपमेयरमा ईन्दिरा दरै
त्यसैगरि नेकपा एमालेको सर्मथनका दिपकराज जोशीले पनि उमेदवारी दर्ता गराउनु भएको छ । जोशीको प्यानलबाट उमेयरमा एमालेकी नेतृ बसुन्धरा घर्ति हुनुहुन्छ । त्यसैगरि नेकपा माओवादी केन्द्बाट अतेन्द्रकेशरी न्यौपाने, नेकपा ससमाजवादीबाट शंकरनारायण श्रेष्ठ र स्वतन्त्र उमेदवारको रुपमा दमौलीका व्यवसायी बृषराज श्रेष्ठले पनि उमेदवारी दर्ता गराउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?