मेयरका उमेदवार दिपकराज जोशीको चुनाव चिन्ह कैची

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार दिपकराज जोशीले चुनाव चिन्ह कैची प्राप्त गर्नुभएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले उहाँलाई कैची चिन्ह दिएको हो ।

नेकपा एमाले र पुर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी समुहबिच तालमेल गरेर स्वतन्त्र उमेदवारी दिनुभएका जोशीले चुनाव चिन्ह प्राप्त गरेपश्चात अब आफ्नो चुनावी अभियानलाई तिव्रता दिने बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?