								तनहूँ । बन्दिपुर गाउँपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एमालेका उमेदवार शिवकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले निवर्तमान् वडा अध्यक्ष नेकपा माओवादी केन्द्रका उमेदवार भानुभक्त पोखरेललाई पराजित गर्नुभएको हो ।