तनहूँ । म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ निर्वाचत हुनुभएको छ । त्यसैगरि उक्त गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरे निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले तनहूँका जिल्ला अध्यक्ष श्रेष्ठले म्याग्दे गाउँपालिकाकी निवर्तमान् अध्यक्ष माया रानालाई पराजित गर्नुभएको हो ।








