स्थानिय निर्वाचनमा राप्रपाले तनहूँमा खाता खोल्यो

  • ख-
  • ख+

तनहूँ । राप्रपाले तनहूँको स्थानिय तहमा खाता खोलेको छ । राजेन्द्र लिगंदेन अध्यक्ष रहेको राप्रपाले तनहूँ जिल्लाको आँबु खैरेनी गाउँपालिका वडा नं. ३ मा राप्रपाका तर्फबाट वडा सदस्यका उमेदवार मनोज कुमार श्रेष्ठ निर्वाचित गराउन सफल भएको हो । राप्रपाका युवा नेता श्रेष्ठले लोकप्रिय मत पाएर विजयी हुनुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?