भिमाद नगरपालिकामा नेकपा एमालेका उमेदवार दधिराज सुवेदीको अग्रता

  • ख-
  • ख+

तनहूँ । तनहूँको भिमाद नगरपालिकामा नेकपा एमालेका नगरप्रमुखका उमेदवार दधिराज सुवेदीको अग्रता लिनुभएको छ । उहाँले ४५१० मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका उमेदवार काजीमान श्रेष्ठले ३७३२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि उपमेयर तर्फ नेकपा एमालेकी उमेदवार शारदा खानाले ४३४१ ल्याउदा नेपाली कांग्रेसका उमेदवार मिलन आलेले ४४६८ ल्याउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्