व्यासको मतगणनामा दिपकराज जोशी अघि अघि बैकुण्ठ न्यौपाने पछिपछि

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाको मतगणनामा मेयर पदका स्वतन्त्र उमेदवार दिपकराज जोशीको अग्रता कायमै रहेको छ । एमाले समर्थित मेयर पदका उमेदवार जोशीले नेपापली कांग्रेसका उमेदवार व्यास नगरपालिकाका निवर्तमान् मेयर बैकुण्ठ न्यौपानेभन्दा ७५६मत बढि प्राप्त गर्नुभएको छ । राति १ बजे प्राप्त परिणाम अनुसार ७५०० मत गणना गर्दा जोशीले ३८२० र न्यौपानेले ३०६४ मत प्राप्त गर्नुभएको छ ।
व्यास नगरपालिकाका १, २, ३, ४ , ५ र ६ वडाको मतगणना गरिरहदा अधिकांश वडाहरुमा स्वतन्त्र उमेदवार दिपकराज जोशीले अग्रता लिईरहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?