बन्दीपुरमा चितुवाको आक्रमणबाट ५ बर्षिय बालकको मृत्यु

  • ख-
  • ख+

तनहूँ । बन्दीपुरमा चितुवाको आक्रमणबाट ५ बर्षिय बालकको मृत्यु भएको छ । बन्दिपुर १ को बोडी स्वाराका प्रेम बगालेका छोरा सुपृम बगालेको दिउसोको समयमा चितुवाको आक्रमणबाट मृत्यु भएको बन्दिपुर १ का अध्यक्ष एवं बन्दिपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । बगालेको आँगनभन्दा २ सय मिटर माथि छापेली सामुदायिक वनमा बालकको शब भेटिएको पनि श्रेष्ठले जानकारी दिनुभएको छ ।
पछिल्लो समयमा बन्दिपुरको स्थानहरुमा चितुवाको आक्रमण परि मानिसहरु घाईते बनाईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?