जिल्ला समन्वय तनहूँको प्रमुखमा शान्तिरमण वाग्ले पुन निर्वाचित

  • ख-
  • ख+

तनहूँ । जिल्ला समन्वय तनहूँको प्रमुखमा शान्तिरमण वाग्ले पुनः निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका तर्फबाट व्यास नगरपालिका वडा नं. २ का वडा सदस्यका रुपमा निर्वाचित वाग्ले यसभन्दा अगाडि पनि जिल्ला समन्वय समिति तनहूँको प्रमुख रहनुभएको थियो । त्यसैगरि जिल्ला समन्वय समिति तनहूँको उपप्रमुखमा नेकपा माओवदी केन्द्रका बासुदेव थापा निर्वाचित हुनुभएको छ ।त्यसैगरि सदस्यहरुमा चिरन्जिवी ढकाल, नेत्र गुरुगं, लक्ष्मी गुरुगं, तिलादेवी रानामगर, पान कुमारी खाण मगर र खिमलाल भण्डारी निर्वाचित हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?