तनहूँ । तनहूँको प्रसिद्ध धार्मिक तिर्थस्थल थानीको थान , भानु नगरपालिकामा पर्ने थानीको थानमा बिशेष गरि धार्मिक पर्यटकहरुको ठुलो घुईचो लाग्ने गर्छ । थानीको थानमा फुलको डोली लग्ने धार्मिक संस्कार तनहूँ, लम्जुगं र गोरखा जिल्ला यसक्षेत्रमा निकै मानिदै आइएको र प्रचलित छ त्यसो गरेको खण्डमा आफ्नो मनोकामना पुरा हुने र सबै बिध्न बाधा हट्ने विश्वास रहेको छ ।
(तस्विर माधब पौडेल)








