तनहुँ । दमौली संगम क्लबले सर्वसाधारण, क्लबका सदस्य र सरोकारवालाहरुको लागि सार्वजनिक सूचना जारी गरेको छ । सबैको जानकारीको लागि जिन्सि तथा नगद, प्राप्ति तथा भुक्तानी हिसाब, आय व्यय, तथा खर्च सम्बन्धि जानकारी सहितको सूचना जारी गरिएको क्लबका अध्यक्ष नरेन्द्रराज वाग्लेले जानकारी दिनुभएको छ ।