दमौली बजारमा मोटरसाईकल र स्कुटर दुर्घटनाः १ जना गम्भिर घाईते

  • ख-
  • ख+

तनहूँ । दमौलीको बागबजारमा मोटरसाईकल र स्कुटर दुर्घटना हुदाँ ३ जना घाईते हुनुभएको छ । बागबजारको शहिद गेट र पेट्रोल पम्प अगाडि विपरित दिशाबाट आईरहेको पल्सर मोटरसाईकल र ग१४ प ४१९० नम्बरको स्कुटर ठोकिदा १ जना गम्भिर घाईते भएको जिल्ला ट्राफिक कार्यालय तनहूँले जनाएको छ ।

घाईतेहरुको दमौलीको अस्पतालमा उपचार भईरहेको छ ।

( तस्विर बिकास खनालको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?