तनहूँ १ राप्रपा नेपालका उमेदवारहरु चुनाव प्रचारमा व्यस्त

  • ख-
  • ख+

तनहूँ । महाधिवेशनमा मनोमालिन्य बढेपछि राप्रपाका तत्कालिन अध्यक्ष कमल थापाद्धारा निर्माण गर्नुभएको नयाँ पार्टी राप्रपा नेपालका तनहूँ क्षत्र नं. १ का उमेदवारहरु चुनाव प्रचार प्रसारमा व्यस्त हुनुभएको छ । तनहूँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उमेदवार कृष्णप्रसाद पौडेल र प्रदेश १ का उमेदवार विजय शाही घरदैलो कार्यक्रममा आफ्नो पार्टीले जनताको सेवा गर्ने बताउदै घरदैलो कार्यक्रममा व्यस्त हुनुभएको छ ।
सुशासन, समृध्दि राप्रपा नेपालको मुलभुत आधारित हिन्दु राष्ट्र निर्माण गर्न र नेपाल र नेपालीका मौलिक परम्परा रितिरिवज धार्मिक समधर्म सापेक्ष हिन्दु राष्ट्रको आफु निर्वाचन प्रचारमा लागि परेको प्रतिनिधि सभा सदस्य उमेदवार कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।
देशको बेथिति त जनताको समाु छ हामी त्यहि बेथितिको अन्त्य गर्छौ घरदैलो क्रममा भेटिनुभएका गण्डकी प्रदेश सभा सदस्यका उमेदवार विजय शाहीको पनि भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्