तनहूँका कोरोना संक्रमितको मृत्यु

  • ख-
  • ख+

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमातनहूँका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार पुस ४ गते कोरोना संक्रमण पुष्टि भएका तनहूँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नंं ५ का ७१ वर्षीय पुरुषको आज दिउँसो १ बजे मृत्यु भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?