इलाम १ मा पुन: मतदान माग्दै झलनाथले दायर गरे रिट

  • ख-
  • ख+

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

धाँधली गरेर आफूलाई हराएको भन्दै नेता खनालले परिणाम अस्वीकार गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उनले इलाम १ मा पुनः मतदान गराउन माग गरेका छन् ।

नेता खनाललाई एमाले महेश बस्नेतले हराएका थिए । नेता बस्नेतले २५ हजार ७५३ मत ल्याउँदा खनालले २३ हजार ८९ मत ल्याएका थिए ।

( नेपाल प्रेस )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्