गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

  • ख-
  • ख+

बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ ।
बाराको महागढीमाई नगरपालिका(२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भएका थिए ।(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?