नेपाल खेलकुद महासंघको अधिवेशन प्रतिनिधिलाई तनहूँबाट बिदाई ।

  • ख-
  • ख+

तनहूँ । विराटनगरमा हुने नेकपा एमाले भातृ संगठन नेपाल खेलकुद महासघंको दोस्रो महाधिबेशनमा सहभागी हुन गण्डकी प्रदेशबाट सहभागी हुने प्रतिनिधिहरुले राष्ट्रिय युवा संघ तनहूँले विदाई गरेको छ ।

फाल्गुण ७, ८ र ९ गते विराटनगरमा हुने कार्मक्रममा सहभागी हुन खेलकुद महासघं गण्डकी प्रदेशका उपसचिव एवम् प्रतिनिधि सुजन आचार्य, आईटिएफ राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय खेलाडी सुदिप आचर्य, महासगंका आयोजक कमिटि सदस्य पुर्व उपमहासचिव प्रदिप थापा मगर ,रुपा गाउपालिका वार्ड नं २ का निर्वाचित वडा अध्यक्ष एवम् महासघंका आयोजक कमिटि सदस्य राजन सुवेदि र आयोजक कमिटि सदस्य मोहन गुरुङलाई राष्ट्रिय युवा संघ तनहूँका संयोजक मदन तिमल्सेना लगायतका युवाहरुले विदाई गर्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्