आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसीसी यू १९ विश्वकपमा स्थान बनाएर नेपाली टोली स्वदेश फर्किएको छ ।

दुबईमा सम्पन्न छनोट खेलमा लगातार जित निकालेको नेपालले अन्तिम तथा महत्वपूर्ण खेलमा घरेलु टिम यूएईविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै ८ वर्षपछि विश्वकपमा स्थान बनाएको थियो ।

दुबईमा च्याम्पियन बनेको नेपाली टीम आज साँझ ६ बजे फ्लाई दुबईको जहाजबाट नेपाल फर्किएको हो ।
नेपाल प्रेस

अन्तिम पटक अध्यावधिक गरिएको 73 Viewed

प्रतिक्रिया दिनुहोस्