बन्दिपुरका मुक्ति गुरुगंको अमेरिकाको टेक्सासमा सवारी दुर्घटनामा मृत्यु

  • ख-
  • ख+

१४ भाद्र । तनहूँ । बन्दिपुरका युवा मुक्ति गुरुगंको अमेरिकाको टेक्सासमा सवारी दुर्घटनामा मृत्यु भएको छ । हिजो राति टेक्सासमा भएको सवारी दुर्घटनामा परि बन्दिपुर गाउँपालिका वडा नं. ६ काफलस्वाँराका करिब ३५ बर्षिय गुरुगंको मृत्यु भएको हो ।
लामो समय कोरियो बसाई पश्चात डिभि परेर अमेरिका पुग्नुभएका गुरुगं बन्दिपुर गाउँपालिका वडा न ६ का पुर्ब बडा अध्यक्ष सन्त बहादुर गुरुङको कान्छो छोरा हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?