२९ भाद्र । तनहूँ । राष्ट्रिय वालदिवसको अवसरमा रोट्र्याक्ट क्लब अफ दमौलीले तनहूँको म्याग्दे गाउँपालिका वडा नँ ६ मनपाङ घर भइ हाल व्यास २ अमरापुरीमा डेरा गरि बस्ने सरस्वती परियारको १ बर्षिय बिरामी छोरीको उपचारको लागि रोट्रयाक्ट क्लव अफ् दमौलीले रू ५,७११ सहयोग गरेको छ । बिरामी बच्चाको आमा सरस्वती पनि सुस्त मनस्थितिकि र छोरी जन्म देखि नैं दयनीय स्वास्थ्य अवस्थामा रहेको समाचार सार्वजनिक भए पछि क्लबले सहयोग गरेको हो । बिरामी बच्चाको पेटमा ट्युमर जस्तो देखिने ठुलो डल्लो भाग बाहिर निस्केको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 20 Viewed

प्रतिक्रिया दिनुहोस्