तनहूँका ओमकार आचार्य प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

  • ख-
  • ख+

७ असोज । काठमाडौ । पत्रकार महासंघ तनहूँका अध्यक्ष ओमकार आचार्य प्रेस काउन्सिल नेपालले प्रदान गर्ने प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल प्रेस युनियन तनहूँका पुर्व अध्यक्ष समेत रहनुभएका आचार्यलाई प्रेस काउन्सिल नेपालको ५४ अौ बार्षिक उत्सवको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

लामो समयदेखि पत्रकारितामा सक्रिय आचार्य तनहूको पहिलो सामुदायिक रेडियो मादिसेति एफ्रको स्टेसन म्यानेजर र मादी सेती प्रवाह दैनिकको सम्पादक हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?