तनहूँबाट गण्डकी प्रदेश प्रथम अधिबेशनका लागि एमालेबाट प्रतिनिधि छनोट ( नामावली सहित)

  • ख-
  • ख+

तनहूँ । यहि असोज १५ र १६ गते हुन गईरहेको नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिबेशनका लागी तनहूँ जिल्लाबाट सर्वसम्मत प्रतिनिधि छनोट भएका हुनुभएको छ ।

यहि असोज १५ र १६ गते हुन गईरहेको नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिबेशनका लागी तनहूँ जिल्लाबाट सर्वसम्मत प्रतिनिधि छनोट हुनुभएको छ ।

जसमा भिमादनगरपाालिकााबाट पुर्व सांसद केदार सिग्देल, शुक्लागण्डकी नगरपालिकाबट गण्डकी प्रदेश साशंसद श्यामराजा महत, भानु नगरपालिकाबाट पुर्व प्रदेश सांसद रामबहादुर गुरुङ लगायतका नेताहरु रहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?