२६ जना प्रहरी सम्पर्कविहीन, हेडक्वार्टरले निकाल्यो सार्वजनिक सूचना

  • ख-
  • ख+

काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन भएको जनाएको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले करिब तीन महिनादेखि कुनै जानकारी नै नगरी सम्पर्कविहीन भएको उल्लेख गरेको छ ।

सम्पर्कविहीन प्रहरीहरूको नाम र ठेगाना सार्वजनिक गर्दै कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्