नेपाल प्रहरीका ५ सय १३ जना असई बढुवाका लागि सिफारिस

  • ख-
  • ख+


काठमाडौं । ५ सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बुधवार बसेको प्रहरी हेडक्वार्टरको बढुवा सिफरिस समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्