भिमादमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु

मदन तिमल्सेना
  • ख-
  • ख+

तनहूँ । तनहूँको भिमाद नगरपालिका वडा नं. ३ सुनाकोट बराथुम्कि, डेढगाउँ, भिमाद भित्री सडकखण्डमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जादै गरेको ग १ ज ६३५६ बोलेरो जिप साइड दिने क्रममा अन्दाजी ३०० मिटर तल खसेको हो । जिपमा १२ जना सवार रहेको र घाईतेहरुको उपचार जि पि कोईराला श्वास प्रस्वास उपचार केन्द्र बेलचौतारा । गण्डकी  अस्पताल पोखरामा पठाईएको जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्