सशस्त्र प्रहरी बलमा विभिन्न पदहरुमा भर्ना खुल्यो

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा भर्ना ख्लेकोले दरखास्त आह्वान गरेका छ । बलले एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गते सम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने भर्ना तथा छनौट शाखाले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?