पोर्चुगलमा किरा टिप्न गएका दुई जना नेपाली बेपत्ता

सर्वज्योति
  • ख-
  • ख+

पोर्चुगल । पोर्चुगलको मन्तिजोस्थित समुन्द्रमा किरा (घुगी) टिप्न गएका दुई जना नेपाली बेपत्ता भएका छन् । नेपालको धादिङ गाउँपालिका पाँच कटुन्जेका नाताले काका भतिज पर्ने बेपत्ता भएका हुन् ।

३० वर्षीय टेकबहादुर तामाङ र काका पर्ने ३८ वर्षीय धन बहादुर तामाङ बेपत्ता भएको पत्रकार नवराज दुवाडिले बताए ।

बेपत्ता मध्य काका पर्ने धन बहादुरको सब मृत अवस्थामा पानी मुनि फेला परेको छ भने टेक बहादुरको खोजिकार्य भइरहेको गैरआवासिय नेपाली सङ्घ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक दीपा काफ्लेले बताइन् ।
रातोपाटी

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्