राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पिताम्बर खनाल निर्वाचत

सर्वज्योति
  • ख-
  • ख+

बेसीशहर । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पिताम्बर खनाल सर्वसम्मत निर्वाचत हुनुभएको छ । लम्जुगंको बेसीशहरमा श्रावण १२ र १३ गते भएको राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनबाट , अध्यक्ष लगायतका अन्य पदाधिकारीहरु निर्वाचित हुनुभएको हो । श्रावण १२ गते नेपाल सरकारका सूचना तथा संचार मन्त्री पृथ्वी सुव्वा गुरुगंको प्रमुअ आतिथ्यतामा शुभारम्भ भएको उक्त अधिवेशनबाट लमजुङका रोशन तामाङ , नवलपुरकी आशा गैंरे सचिव, गोरखाका किरण ढकाल र पर्वतका सन्तोष उपसचिब, तनहुँका जिवन क्षेत्री कोषाध्यक्ष निर्वाचित हुनुभएको हो ।
त्यसैगरि समितिको सदस्यहरुमा दिलिप कोईराला, ठाकुर गोतामे, रसियाँ मियॉं, मनराज गुरुङ, सन्तोष श्रेष्ठ, बिजय तामाङ, लक्ष्मी खड्का, मनिसा बि क, अनुप श्रेष्ठ, बसु देव पुडसैनि, अब्बु मियॉं, प्रकाश अधिकारी, उत्तम परियार, सिमी खनाल,मिलन गुरुङ, मिरा खत्री, एक नारायण पोडेल, सन्तोष थापा, ,दिर्धराज गुरुङ, सुमन्त गुरुङ, भुमिका गुरुङ, डेनिल फगामी, नारायण राई (रोमन), गौरी गर्वुजा, रजनी श्रेष्ठ, जगत लमिछाने, सन्तोष रेम्मी, सुन्दर श्रीस, बिजय श्रेष्ठ, सहिल श्रेष्ठ र रेनु गैंरे थारु निर्वाचत हुनुभएको छ ।

निर्वाचित पदाधिकारीलाई राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष थितिज थेपेले सपथ खुवाउनु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?