तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको सरुवा भएको छ । नेपाल सरकार गृह मन्तालयबाट जारी सूचनामा गौतमलाई गुल्मी जिल्ला सरुवा गरिएको छ ।

त्यसैैैगरि गृह मन्त्रालयद्रारा जारि सूचना अनुसार  तनहुँको  प्रमुख जिल्ला अधिकारीमा  गृह मन्त्रालयका सहसचिव श्यामकृष्ण थापालाई पठाएको छ ।