तनहुँ। तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. ५ नयाँपुलमा दुई यात्रुबाहक बस ठोक्किदा १ जनाको मृत्यु भएको छ ।
भे १ ख ३४८७ र गण्डकी जीएए ००७० नम्बरको बस ठोक्किदा १ जनाको मृत्यु र ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।