काठमाडौंको बाइपासमा २० वर्षीय योगेश मृत फेला

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको बाइपासस्थित अष्टनारायण हल नजिक एक युवक मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिक डेरा गरी बस्ने रोल्पा सुनिलस्मृति गाउँपालिका ८ घर भएका २० वर्षीय योगेश बिक मृत फेला परेका हुन् ।

उनी आफ्नो डेरा कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बाजालुले अनुसन्धान अघि बढाएको छ ।
साभारः अनलाईन खबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?