शंकर भण्डारीले कांग्रेस संसदीय दलमा उठाए हिन्दुराष्ट्रको माग

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको संसदीय दलको बैठकमा हिन्दुराष्ट्रको माग पुनः उठाएका छन् । अध्यादेशमा रहेका विषयवस्तु बारे जानकारी गराउने उद्देश्यले बोलाइएको बैठकमा सांसदहरुले आज धारणा राख्ने कार्यतालिका थिएन ।

‘आज फ्लोरबाट कसैले नबोल्ने कार्यसूची बनेतापनि केन्द्रीय सदस्य भण्डारीले बोल्न समय माग गरेपछि सभापति शेरबहादुर देउवाले धारणा राख्न समय दिएका थिए । उक्त समयमा आफ्नो भनाई राख्दै केन्द्रीय सदस्य भण्डारीले संविधान संशोधनका बेलाहिन्दुराष्ट्रको मुद्दालाई बेवास्ता गर्नुभयो भने पार्टी ठीक ठाउँमा रहँदैन ।’ भनेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?