तनहुँ । भिमाद नगरपालिकाका संस्थापक मेयर मेखबहादुर थापाको निधन भएको छ । थापाको आज अपरान्ह किस्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । भिमाद नगरपालिका बनाउन उल्लेखनिय भुमिका खेलेका थापाकी श्रीमतीको केहि महनिा अगाडि निधन भएको थियो ।