शौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड घाइते

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन् ।
सुत्न जानुअघि शौचालय जाँदा लडेको उनको सचिवालयले जनाएको छ ।
राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।अवस्थामा सामान्य रहेको उनले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?