तनहुँको गुणादीमा भएको दुर्घटनामा मोटरसाईकल चालक २४ बर्षिय सरोज पौडेलको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । पृथ्वी राजमार्ग सडक खण्डको तनहुँको म्याग्दे गाउँपालिका वडा नंं १ तल्लो गुणादीमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । पोखराबाट दमौली आउदै गरेको ग १ ख ५३९९ को बस र दमौलीबाट पोखरा जादै गरेको ग १७ प ५१४६ मोटरसाईकल एकआपसमा ठोक्किदा ठोक्किदा चालक कास्की माछापुच्छे गाउँपालिका वडा नम्वर ४ घाचोक २४ बर्षिय सरोज पौडेल मृत्यु भएको हो । बस  र बस चालकलाई नियन्त्रण लिई थप अनुसन्धान भईरहेको र थप विवरण आउन बाँकी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?