एसईई नतिजा प्रकाशित ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा उर्तिण

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् ।
जसमध्ये ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै, ३.२ देखि ३।६ जीपीए ल्याउने ८१ हजार ३८५ जना रहेका छन् भने ८९ हजार १२४ जनाले २।८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् । २।४ देखि २।८ सम्म ४८ हजार ४७९ ले ल्याउँदा ४ हजार १२६ जना विद्यार्थीले २ देखि २।४ जीपीए पाएका छन् भने ८ जना २ जीपीएभन्दा कम ल्याएका छन् ।
त्यस्तै, १२६ जनाको परीक्षा रद्ध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?