पुर्व प्रधानन्त्री बाबुराम भट्टराईले गरे रवि लामिछानेको पक्षमा गरे हस्ताक्षर

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाको हस्ताक्षर अभियानमा साथ दिएका छन् ।
सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै रास्वपाले अहिले हस्ताक्षर अभियान चलाइरहेको छ ।
पार्टी कार्यालय वनस्थली पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?