रवि लामिछानेलाई छुटाउन लालपुर्जा बोकेर पोखराबाट दमौली आए बिमला थापाका दम्पत्ति

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ। सरकारले रवि लामिछानेलाई प्रतिशोष साँधेको भन्दै लामिछानेलाई छुटाउन लालपुर्जा बोकेर पोखरा २९ सैनिकबस्तिबाट बिमला थापाका दम्पत्ति दमौली आएका छन् । हकारीको बरेमा छानविन गर्न गठन गरेको छानविन समितिले रवि लामिछानेले पैसा नलिएको निष्कर्ष निकाल्दा पनि सरकारले रवि लामिछानेको पार्टी सकाउनको लागि लामिछानेमाथि प्रतिशोध साँधेकोले आफु करिब ४० लाख मुल्य बराबरको व्यास नगरपालिकाको घाँसीकुवाको ५आना जग्गा दिन तयार भएको बताएकी छन् । उनीसगै आएका श्रीमान् लोक बहादुर थापाले पनि सहकारीको पैसा नखाएको निर्दोष मान्छे छु्ट्छन् भने लालपुर्जा बुाउन आउदा रास्वपाका हस्ताक्षर अभियानमा बसेका मान्छेहरुले धन्यवाद नलिने भन्दै लालपुर्जा नलिने भन्नुभयो भनेका छन् ।साथै थापा दम्पत्तिले आफुहरु साधारणा मानिस भएको र हामीजस्ता मानिसले लालपुर्जा दिएपछि रवि लामिछाने छुट्छन् भन्ने आशाका साथ लालपुर्जा लिएर आएको बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?