व्यास १० दुम्सिका ३० बर्षिय मनोज दरैको साँगे खोलामा डुबेर मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं. १० दुम्सिका मनोज दरैको साँगे खोलामा डुबेर मृत्यु भएको छ । ससुरालीको खेत रोप्नको लागि गएका ३० बर्षिय दरैको व्यासु ५ मुडेपानी झोलुगें पुल नजिकै साँगे खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । साथै छटानास्थलबाट निजको शव निकालिसकिएको र आवश्यक अनुसन्धान गरिने पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?